Incident Reports

मकवानपुरमा २ वर्षीया बालिका बलात्कारको आरोप एक युवक पक्राउ

2020-11-30

Bagmati, Makawanpur, Manahari, Ward 9

हेटौंडा । बालिका बलात्कार गरेको आरोपमा गएको १६ गते (मंगलबार) एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ९ घरेटी टोलका २१ वर्षीय हरिशरण गिरि रहेका छन् । उनलाई सोहि ठाउँकी २ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत सोमबार १५ गते साँझ आमाको काखमा खेलिरहेकी उनलाई चकलेट किनिदिन्छु भन्दै गिरिले बालिकाको घर भित्र लगेका थिए । त्यही क्रमममा उनले बालिकालाई बलात्कार गर्दागर्दै आमाले देखेको र स्थानीय लाई खबर गरेको प्रहरीले जनाएको छ । यस विषयमा आवश्यक थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments