Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-12-02

Bagmati, Ramechhap, Umakunda, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका– ५ का २१ वर्षीय राजकुमार खड्कालाई प्रहरीले ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताउनु भयो ।

बालिकालाई मङ्सिर १७ गते साँझ शौचालय गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपित विरुद्ध मङ्सिर १८ गते इलाका प्रहरी कार्यालय प्रीतिमा उजुरी दिएका दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण ०७७ मङ्सिर १८ गते स्वास्थ्य चौकी प्रीतिमा गरिएको छ ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments