Incident Reports

पिपरामा प्रहरी कार्यालय अगाडी प्रदर्शन

2020-12-02

जनतालाई धनको सुरक्षाको प्रत्याभूति  दिन नसकेको भन्दै रौतहटको पिपराबासी  ब्यापारी आन्दोलित भएका छन् । मंगलबार राती गंगा पिपरा बजारको इलाका कार्यालय अगाडिका पसलहरुमा चोरी  भएपछि आक्रोसित स्थानीयले बुधबार प्रहरी कार्यालय अगाडी टायर  बालेर प्रदर्शन गरेका हुन् । स्थानीयले पछिल्लो समय जिल्लामा अपराधका  घटना बढेपनि प्रहरी  प्रसाशनले  पर्याप्त मात्रामा ध्यान दिन  दिन नसकेको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments