Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-12-04

१४ वर्षीया छोरी बलात्कारको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले आफूलाई पटक पटक बलात्कार गरेको र पछिल्लो समय मङ्सिर १९ गते बलात्कार गरेपछि पीडित पक्षले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते दैलेख अस्पतालमा भएको प्रहरीले जनायो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments