Incident Reports

दाङमा बलात्कारको आरोपमा पक्राउ

2020-12-24

Lumbini, Dang, Tulsipur

तुलसीपुर । बलात्कार गरेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति ९ बजे घरमा सुतिरहेकी १७ बर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–५ बगरपुर निबासी २८ बर्षका सुनिल कुमाल पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।आरोपीलाई बिहानै घरबाट पक्राउ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । बलात्कारका कारण रक्तश्राव भएपछि पीडित किशोरीको तुलसीपुरको एक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments