Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2020-12-24

Madhes, Saptari, Kanchanrup

१६ वर्षीया बालिकालाई पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनरुप नपा–१२ का ३२ वर्षीय दिनेश विश्वकर्माविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस १४ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकाकी आमाले पुस १२ गते दिएको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा पुस १२ गते भयो । घटनापछि फरार रहेको आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी सिंहले जानकारी दिनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments