Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2021-01-10

Province 1, Ilam, Illam, Ward 7

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका-७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा केही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments