Incident Reports

कृषिमा वैदेशिक लगानी रोक्न माग गर्दै बानेश्वरमा प्रदर्शन

2021-01-27

Bagmati, Kathmandu, Kathmandu

कृषिमा वैदेशिक लगानी खुला नगर्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि कृषकहरुले विरोध गर्दै आएका छन् ।  यही क्रममा बुधबार किसानहरुले सरकारको निर्णय विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा कृषिसँग सम्बन्धित उद्योगी, कृषि अभियन्ता तथा कृषकको सहभागिता थियो । विभिन्न १८ वटा संघसंगठनले सरकारको निर्णयविरुद्ध संघर्ष समिति गठन गरेका छन् । 











 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments