Incident Reports

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

2021-02-01

डोल्पा, माघ २० : 

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुगु कार्मर‌ग गाउँपालिका–१ का ५३ वर्षीय कार्म तामाङ सोमबार साँझ पक्राउ परेका हुन् ।

तामाङ गाउँघरमा कपडा बिक्री गर्दै हिँड्थे ।  उनी कपडा बिक्री गर्दै डोल्पा पुगेका थिए । उनले डोल्पामा ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments