Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-04

Lumbini, Dang, Ghorahi, Ward 14

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का २६ वर्षीय सञ्जय विकलाई माघ २७ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यायलयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments