Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-09

Lumbini, Nawalparasi West, Bardaghat, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– ४  बाढिपीडित निवासी १९ वर्षीय प्रदिप घर्तीलाई माघ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  माघ २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments