Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित बिरुद्ध उजुरी

2021-02-10

Karnali, Dailekh, Bhagawatimai

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै भगवतीमाई गाउँपालिका–६ कट्टीका १९ वर्षीय गणेश विक बिरूद्ध पीडित पक्षले उजुरी दिएको छ ।

आरोपितले बालिकालाई माघ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै माघ २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो । फरार रहेकोले आरोपितको खोजी र घटनाको अनुसन्धान सुरू गरिएको उहाँले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते दैलेख अस्पतालमा गरिएको डाक्टर जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments