Incident Reports

रक्सी पिएर श्रीमानले गरे श्रीमतीको हत्या

2021-02-14

Province 1, Ilam, Suryodaya, Ward 5

सूर्योदय नगरपालिका ५ शिकारी टोल बस्ने १९ वर्षीया गिता तामाङको उनकै पतिले आइतबार राति चिर्पट प्रहार गरी हत्या गरेको छ । उनकै पति २३ वर्षीय दिनेश तामाङले मादक पदार्थ सेवन गरी चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएकी गिताको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनायो । हाल फरार रहेका दिनेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments