Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-14

Lumbini, Nawalparasi West, Bardaghat, Ward 12

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२, धनेवाका ५० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन २ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर वाग्लेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते पृथ्वी चन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

 नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments