Incident Reports

जबरजस्ती करणी गरेको एकजना पक्राउ ।

2021-02-18

Sudurpashchim, Kailali, Chure, Ward 4

कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवा पक्राउ परेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोप छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments