Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-15

Lumbini, Rupandehi, Butwal

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नातेदार ३८ वर्षीय पुरुषलाई फागुन ७ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments