Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-18

Lumbini, Dang, Ghorahi, Ward 12

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१२ का २८ वर्षीय सौजन खनाललाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीका आधारमा  आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments