Incident Reports

कञ्चनपुरमा छिमेकीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

2021-03-09

Sudurpashchim, Kanchanpur, Laljhadi, Ward 6

धनगढी : कञ्चनपुरमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको लालझाडी गाउँपालिका-६ का ३२ वर्षीय दील बहादुर चौधरी रहेको प्रहरीले बताएको छ ।उनले मङ्गलबार (फागुन २५ गते ) राति ९ बजे तिरको समयमा सोही ठाउँकी ५१ वर्षीया महिलामाथि जबरजस्ति करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरीका अनुसार आरोपित चौधरीलाई नियन्त्रणमा लिईएको छ । शुक्रबार म्याद थप गरी आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments