Incident Reports

बलात्कार गरी गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

2020-11-15

Sudurpashchim, Achham, Panchadewal Binayak

महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।अछामको पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही गाउँपालिकाका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

फागुन २६ गते पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयमा अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले बताए।उनकाअनुसार महिलाको पेटमा ४ महिनाको बच्चा छ। घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped n/a
National/Online Media

0 Comments