Incident Reports

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2021-03-14

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चैत २ गते चार जना बालकलाई गिरफ्तार गरेको छ ।बालिकालाई चैत १ गते सामुहिक बलात्कार गरेको आरोप १३, १४, १५ वर्षीय दुई जना गरी चार जना बालकविरुद्ध पीडितका आफन्तले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा चारै जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।पीडित बालिकाको चैत २ गते त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । पीडित बालिकालाई सदुरमुकाममा रहेको सेफ हाउसमा राखिएको छ ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments