Incident Reports

बैवाहिक बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2021-01-05

Province 1, Sunsari, Gadhi, Ward 4

३२ वर्षीया पत्नीले बैवाहिक बलात्कार गरेको आरोपमा गढी गाउँपालिका–४ का ३४ वर्षीय पतिविरूद्ध चैत १२ गते प्रहरीमा उजुरी दिनु भएको छ । पीडितले पुस २१ गते आरोपितले बैवाहिक बलात्कार गरेको आरोपमा पतिविरूद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएको र फरार आरोपितको खोजी भईरहेको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १२ गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments