Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2021-03-27

Gandaki, Baglung, Bareng, Ward 3

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाग्लुङ जिल्ला बरेङ गाउँपालिका– ३ का ३१ वर्षीय चेतमान सुनार विरूद्ध पीडितपक्षले  चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले चैत १४ गते घरमा खाना बनाइ रहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयोे ।

मौखिक उजुरीका आधारमा आरोपितलाई चैत १४ गते गिरफ्तार जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।

टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments