Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-03-18

Karnali, Dailekh, Bhagawatimai, Ward 1

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार घटनाका आरोपित भगवती गाउँपालिका–१ पगनाथका ३० वर्षीय नेत्रप्रसाद अधिकारीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

गाउँमा लुकेको सूचनाका आधारमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

आरोपितले मोबाइल चार्ज गरिदेऊ भन्ने बहानामा ०७७ फागुन ५ गते युवतिको घरमै दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गरेको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन ६ गते दैलेख अस्पतालमा भएको थियो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Raped 00
INSEC

0 Comments