Incident Reports

कञ्चनपुरमा सुस्त मनस्थितीकी महिलालाई बलात्कार गर्ने एक जना पक्राउ

2021-03-30

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 2

धनगढीः

कञ्चनपुरमा सुस्त मनस्थितीकी महिलामाथि जबरजस्तीकरणी गर्ने एकजना पक्राउ परेका छन्।जिल्लाको पुनर्वास नगरपालिका–२ दशरथबस्थीकी ३५ वर्षीया सुस्त मनस्थितीकी महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँका ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।चौधरीले मंगलबार राति महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments