Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2021-03-30

Lumbini, Dang, Tulsipur

१२ वर्षीया बालिकालाई अपरिचित व्यक्तिले कुटपिट गर्नुको साथै बलात्कार गरेको भन्दै पीडितपक्षले  चैत १८ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएका छन् ।

पीडितलाई  अपरिचित व्यक्तिले चैत १७ गते राति सुतिरहेको अवस्थामा कुटपिट गरी बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरमा डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडित कोठामा बेहोस अवस्थामा भेटिएको र अत्यधिक रक्तस्राव भए पछि चैत १८ गते प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितको खोजी भइरहेको जनाएको छ ।

पीडितको  स्वास्थ्य परीक्षण चैत १८ गते राप्ती प्रादेशिक, अस्पतालमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments