Incident Reports

४६ वर्षीया महिला बलात्कारको आरोपमा २७ वर्षीय युवक पक्राउ

2021-03-26

Karnali, Humla, Tanjakot

हुम्ला ।

जिल्लामा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ताजाकोट गाउँपालिका–३ बस्ने २७ वर्षीय पदम शाही रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments