Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2021-04-02

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते उजुरी दर्ता भएको छ ।

चरिकोट बजारको डेरामा कोही नभएको अवस्थामा चैत २० गते साँझ बुबाले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपिताई चैत २० गते नै चरिकोट बजारबाट गिरफ्तार गरेको गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा बताइन् ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments