Incident Reports

धरानका स्थानीय खानेपानीको माग गर्दै आन्दोलित

2021-04-06

Province 1, Sunsari, Dharan

सुनसरी, चैत २४ ।

सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हा–हाकार भएपछि स्थानीय आन्दोलित भएका छन् । हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै स्थानीयले रित्तो गाग्री बोकेर धरान उपमहानगरपालिका घेराउ गरेका हुन् ।उनीहरुले तत्काल खानेपानी वितरण गर्न माग गरेका छन् ।

एसियाली विकास बंैकको आर्थिक सहयोगमा निर्माण थालिएको खानेपानी आयोजनाको काममा करौडौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै उनीरुले तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न मागसमेत गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments