Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-08

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–७ डिबरीका २१ वर्षीय सन्दिप यादवलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत २६ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ । नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments