Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2021-04-21

Lumbini, Kapilbastu, Maharajgunj, Ward 9

सात वर्षीया बालिकालाई वैशाख ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले महाराजगञ्ज नपा–९ का ७३ वर्षीय सङ्कटा गिरीविरूद्ध वैशाख ९ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख ८ गते सोही गाउँबाट गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनाएको छ ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments