Incident Reports

६ वर्षीया वालिका बलात्कार गर्ने युवक पक्राउ

2021-04-29

Lumbini, Kapilbastu, Suddhodhan, Ward 2

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका २ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments