Incident Reports

जबरजस्ती करणी आरोपमा चितवनमा एक पक्राउ

2021-04-26

Bagmati, Chitawan, Bharatpur, Ward 6

चितवन,बैशाख १८-

जिल्ला प्रहरी कार्यालय चितवनले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। यही बैशाख १३ गते भरतपुर महानगरपालिका वडा नम्बर ६ की सुस्त मनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ४५ वर्षीय सोमबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकरी दिनुभयो ।

इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षाकसहितको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरीमा बुझाएको उहाँले बताउनुभयो । आरोपित सार्कीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments