Incident Reports

जुम्लामा ५ वर्षीया वालिका बलात्कार गर्ने ७० वर्षीया बुढा पक्राउ

2021-04-29

Karnali, Jumla, Kanakasundari, Ward 1

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका १ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको जनाएको छ बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments