Incident Reports

बैतडीमा पनि निषेधाज्ञा

2021-05-03

बैतडी — बैतडीमा पनि सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।जेठ २ गतेसम्म जिल्लामा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । 

दिनप्रतिदिन कोरोना संक्रमितहरु बढिरहेकोले जिल्लामा पूर्णरुपले निषेधाज्ञा गर्ने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । सोमबारसम्म जिल्लामा २ सय १४ जना कोरोनाका सक्रिय केस रहेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments