Incident Reports

सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

2021-05-06

दोस्रो लहरको कोरोना संक्रमणमा वृद्धि हुँदै गएपछि यही वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ ।जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णय अनुसार बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो ।

यसैगरी चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई आजदेखि बन्द गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments