Incident Reports

किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

2021-04-30

Madhes, Bara, Nijgadh, Ward 7

प्रहरीले बाराको निजगढ नगरपालिका-७ बाट मंगलबार बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरी ले पक्राउ गरेको हो । विवाह गर्छ' भनि फकाएर हितलालले किशोरी लाई शुक्रवार निजगढ-७ स्थित केराबारीमा लगेर बलात्कार गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले जानकारी दिएकाछन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Bara

0 Comments