Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-23

Madhes, Siraha, Siraha, Ward 12

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–१२ का ४० वर्षीय दुलार मुखियालाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको र गाउँमै घटना मिलापत्र गर्न खोज्दा उजुरी दिन ढिला भएकाले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २७ गते गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments