Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-09

Province 1, Jhapa, Mechinagar

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीका ४३ वर्षीय हर्कबहादुर माझीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले वैशाख २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २८ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय काड्डभिट्टाले जनाएको छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा वैशाख २८ गते गरिएको छ ।

नरेश खाती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments