Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-09

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 8

३९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खुका ३७ वर्षीय राजन तामाङलाई जेठ ३ गते बेलुका इर्खु बजारबाट गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले वैशाख २६ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २७ गते चौतारा अस्पतालमा गरिएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments