Incident Reports

७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

2021-05-17

Province 1, Ilam, Rong, Ward 1

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।खड्काले ती बालिकालाई ललाई फकाई ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments