Incident Reports

९ वर्षीया वालिका माथि अप्राकृतिक मैथुन गर्ने युवा पक्राउ

2021-05-31

Province 1, Jhapa, Jhapa, Ward 1

नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका १ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरी पछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments