Incident Reports

राजविराजमा निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने १५ व्यवसायी पक्राउ

2021-06-02

Madhes, Saptari, Rajbiraj

सप्तरीमा प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने १५ व्यवसायी पक्राउ परेका छन् ।राजबिराज क्षेत्रमा किराना, माछा, सैलुन,मासु, मिठाई, हार्डवेयर, कस्मेटिक, फलफुल लगायतको पसल संचालन गर्ने १५ जना व्यवसायीलाई बुधबार पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले टुडेपाटीलाई जानकारी दिए ।उनीहरुलाई कोभिड –१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ “ बमोजिम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जरिबाना गरी छाडिएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 15
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments