Incident Reports

चितवनमा ८ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

2021-06-05

Bagmati, Chitawan, Bharatpur, Ward 7

चितवन, जेठ २३–

चितवनमा एक बालिका बलात्कृत भएकी छन् । भरतपुर महानगरपालिका– ७ स्थित घरमै रहेकी बालिकालाई उदयपुर घरभई भरतपुरमा बस्दै आइरहेका अन्दाजी ३८ वर्षका दिपमान सिंह राइले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जानकारी दिए । घरमा बालिकाकी १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए । शनिबार साँझ आमा माइत गएको बेलामा घरमा पुगेका राइले बालकलाई बिस्कुट किन्न पठाएर बालिकालाई बलात्कार गरेको उनको आफन्तले नारायणी अनलाईनलाई जानकारी दिएका छन । उनका आफन्तले भने–‘राइ अन्य बेला पनि घरमा जादो रहेछन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments