Incident Reports

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

2021-06-07

Karnali, Dailekh, Gurans, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार भएको भन्दै गुराँस गाउँपालिका–२ तल्लोडुंगेश्वरका २१ वर्षीय नगेन्द्र कार्कीबिरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा जेठ २५ गते उजुरी दर्ता गराएको छ ।

आरोपितले बालिकालाई जेठ २४ गते बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएको र आरोपित फरार भएकोले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २५ गते जिल्ला अस्पतालमा भएको अस्पतालका डा. सविना दाहालले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total damaged Buildings 00
INSEC

0 Comments