Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-09

Karnali, Jajarkot, Tribeni Nalagad, Ward 12

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित नलगाड नगरपालिका–१२ का ५४ वर्षीय आजे बस्नेतलाई प्रहरीले जेठ २९ गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई जेठ २६ गते दिउँसो बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते इलाका प्रहरी कार्यालय रग्दामा दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु थापाले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २९ गते जिल्ला अस्पतालमा गरिएको डाक्टर अमिन शाहले जानकारी दिनुभयो ।

धनकुटा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका ईश्वर थापा २०७८ वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै नागरिकका मौलिक हकका सवालमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments