Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-10

Lumbini, Rupandehi, Sainamaina

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ का २५ वर्षीय सन्तोष राना र सोही ठाउँका २६ वर्षीय क्षेत्रबहादुर थापालाई जेठ २८ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले जेठ २७ गते जङ्गलमा बाख्रा चराउन गएको बेला बलात्कार गरेको भन्दै पीडितले जेठ २८ गते गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

धनकुटा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका ईश्वर थापा २०७८ वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै नागरिकका मौलिक हकका सवालमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments