Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-10

Karnali, Dailekh, Dullu

१३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित दुल्लू नगरपालिका-११ कालभैरवका २० वर्षीय सुरेन्द्र सार्कीलाई प्रहरीले असार १ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई जेठ २७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित सार्कीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते दैलेख जिल्ला अस्पतालमा भएको डाक्टर सविना दाहालले जानकारी दिनुभयो ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 0000
INSEC

0 Comments