Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-10

Bagmati, Sindhupalchok, Lisangkhu Pakhar

५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिसंखुपाखर गाउँपालिका–२ का ५८ वर्षीय कर्मघ्याम्चो लामालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा जेठ ३१ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments