Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-20

Karnali, Dailekh, Gurans

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिकाका-३ खड्कवाडाका ३६ वर्षीय भद्र बुढालाई प्रहरीले असार ८ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्दै असार ७ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले गरेको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ८ गते दैलेख जिल्ला अस्पतालमा गरिएको डाक्टर सविना दाहालले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments