Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-06-02

Madhes, Rautahat, Brindaban

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले असार ९ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गराएकी छिन् ।पीडित बालिका जेठ १९ गते घाँस काट्न गएको बेला आरोपितद्वयले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाले ढिलो गरी ल्याएको उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताउनु भयो ।आरोपितहरू घटना पश्चात फरार रहेको डिएसपी घिमिरेले जानकारी दिनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ९ गते सरकारी अस्पताल शिवनगरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments